सोमबार, वैशाख १५, २०८२

एमाले केन्द्रीय कमिटी बैठक सुरु

मेरोन्यूज २०८१ पुष २१ गते १२:११

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक सुरु भएको हो । बैठकमा सरकारको समीक्षा, पार्टी कार्यक्रम लगायतबारे समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत हुँदैछ ।

प्रतिक्रिया