युट्युबर मनोज मानव फेरि पक्राउ
मेरोन्यूज
२०८१ पुष २१ गते १४:२४

काठमाडौँ । मनोज मानव भनेर चिनिएका युट्युबर मनोज कुमार महतोलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई अभद्र व्यवहार सम्बन्धी कसुरमा पक्राउ गरिएको हो । सिराहा घर भएका महतो पुस १९ मा पक्राउ परेका हुन् ।
सम्बन्धित
प्रतिक्रिया