‘पुष्पा २’ ले तोड्यो बलिउडका सबैजसो रेकर्ड
मेरोन्यूज
२०८१ पुष २२ गते १५:०४

मुम्बइ। ‘पुष्पा २ः द रुल’ले बक्स अफिसमा हलचल मच्चाएको छ ।
अल्लु अर्जुन, रश्मिका मन्दाना अभिनित फिल्मले हिन्दी भाषामा ८०० करोडको आँकडा पार गरेर कीर्तिमान बनाएको छ भने भारतमात्रै १२०० करोड बढी कमाएको छ ।
फिल्मले विश्वभरबाट १८ सय करोडभन्दा बढीको कमाइ गरेको छ ।
जानकारी अनुसार ‘पुष्पा २’ ले जवान, पठान, एनिमल, बाहुबली, बाहुबलीः २, केजीएफ, केजीएफः२ जस्ता चलचित्रलाई पछि पार्दै हिन्दी बक्स अफिसमा नम्बर वनको उपाधि जितेको छ ।
विश्वव्यापी कमाईको मामिलामा अल्लु अर्जुनको ‘पुष्पा २’ आमिर खानको ‘दंगल’को रेकर्ड तोड्न २०० करोडले मात्रै पछाडि रहेको छ । याे रेकर्ड पनि छिट्टै ब्रेक गर्ने निर्माण टीम विश्वस्त छ ।
फिल्म फेब्रुअरीसम्म ओटीटीमा पनि रिलिज गरिने निर्माताले बताएका छन् ।
सम्बन्धित
















ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा २२ सुरक्षाकर्मी घाइते
आज आइतबार कस्तो रहला तपाईँको भाग्य ? हेर्नुहोस् राशिफल
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया