जय ट्रफी : उपाधिका लागि पुलिस र आर्मी भिड्ने
मेरोन्यूज
२०८१ पुष २८ गते १६:१५

काठमाडौं । नेपाल पुलिस र त्रिभुवन आर्मी जय ट्रफी एलिट कपको फाइनलमा पुगेका छन्। पुलिसले बागमतीलाई र त्रिभुवन आर्मीले मधेशलाई हराउँदै फाइनलमा पुगेका हुन् ।
याे सँगै बागमती र मधेश प्रदेश प्रतियोगिताबाट बाहिरिएका छन्।
आइतबार भएकाे खेलमा बागमतीले दोस्रो इनिङमा पुलिसलाई ११६ रनको मामूली लक्ष्य दिएको थियो। पुलिसले ५ विकेट क्षतिमा लक्ष्य भेट्यो।
फाइनल खेल तीन दिवसीय हुनेछ। खेल वीरगञ्जमा माघ १ देखि ३ गतेसम्म हुनेछ।
सम्बन्धित









एनपीएलमा आज दुई खेल : चितवन र काठमाण्डु, विराटनगर र कर्णाली भिड्दै
आजका लागि विदेशी मुद्राको विनिमयदर
आज मंसिर १२ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रतिक्रिया