प्रधानमन्त्री कप क्रिकेटः एपीएफको शानदार सुरूवात
मेरोन्यूज
२०८१ माघ १ गते १७:०५

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा नेपाल एपीएफ क्लबले शानदार सुरूवात गरेको छ ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार भएको खेलमा एपिएफले कर्णाली प्रदेशविरुद्ध १११ रनको फराकिलो जित दर्ता गरेको हो ।
एएिफले दिएको ८३ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभर सात विकेट गुमाउँदै ७१ रन मात्रै बनाउन सकेपछि एपीएफ बिजयी भएको हो ।
एपिएफका लागि करुणा भण्डारीले तीन तथा रेखा रावल, सुमन विष्ट र विनु बुढाले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा एक विकेट गुमाउँदै १८२ रनको योगफल तयार पारेको थियो ।
सम्बन्धित















लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया