शुक्रबार, वैशाख ११, २०८३

म्याग्दीमा जीप दुर्घटनामा चालकको मृत्यु

मेरोन्यूज २०८१ माघ ५ गते ११:५५

म्याग्दी । म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ। 

Advertisement
NiccNicc

शुक्रबार राति अन्दाजी १ बजे बेनी नगरपालिका-६ जरवुटामा ग १ ज ५९९१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा सोही ठाउँका चालक ३५ वर्षीय तेजेन्द्र खत्रीको मृत्यु भएको हो।

दुर्घटनामा घाइते उनलाई उद्धार गरी उपचारका लागि बेनी अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। 

प्रतिक्रिया