विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला
मेरोन्यूज
२०८१ माघ ६ गते १५:०३

काठमाडौं । विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला परेका छन् ।
सर्लाहीमा चन्द्रनगर गाउँपालिका-२ स्थित गेरूवा खोलाको जमेको पानीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका हुन् ।
यस्तै मकवानपुर, भीमफेदी गाउँपालिका-३ ईचुङ बस्ने ५३ वर्षीया चमेली माया पाख्रिन सोही ठाउँस्थित घट्टेखोलाको भिर तल शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
सिन्धुली, मरिण गाउँपालिका-४ बाह्रबिसे बस्ने ५३ वर्षीय डम्बर बहादुर आले सोही ठाउँस्थित खेतमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
















तिलगङ्गा पशुपति क्षेत्रका अतिक्रमित घर भत्काइँदै
बाढीले फेरि बगायो कमला नदीको ‘डाइभर्सन’, हुलाकी राजमार्ग अवरुद्ध
अमेरिकी विशेष दूत गोर र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
हाइस गाडीको ठक्करबाट बर्दियामा एक बालिकाको मृत्यु
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया