कैलालीमा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ५ घाइते
मेरोन्यूज
२०८१ माघ ६ गते १६:३०

धनगढी । कैलालीमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ। भने ५ जना घाइते भएका छन्।
जिल्लाको बर्दगोरिया गाउँपालिका–२ झगडपुरस्थित सडकमा भे २ स ५६६१ नम्बरको अटो र सुदूरपश्चिम प्रदेश ०१–००९ प ४०५३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा अटोमा सवार केशव आलेमगरकी ६ वर्षीया छोरी आरती आलेमगरको मृत्यु भएको छ। भने ५ जना घाइते प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते ५ जनाको बर्दगोरिया अस्पताल बौनियामा उपचार भइरहेको छ। अटो र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया