गाजा युद्धविराम : हमासले शनिबार चार बन्धकलाई मुक्त गर्ने
मेरोन्यूज
२०८१ माघ ११ गते २१:४५

काठमाडौं । गाजा युद्धविराम सम्झौताअन्तर्गत शनिबार चार इजरायली बन्धकलाई रिहा गरिने भएको छ । तीमध्ये केही सैनिक र केही सर्वसाधारण हुनसक्ने अनुमान गरिएको छ । ती सबै महिला बन्धक हुन सक्ने जनाइएको छ ।
हमासले छिट्टै नाम सार्वजनिक गर्नेछ । ती बन्धकहरूलाई इजरायली जेलमा बन्दी बनाएका १८० प्यालेस्टिनी कैदीहरूको सट्टामा रिहा गरिनेछ ।
गत आइतबार लागु भएको युद्धविरामको यो दोस्रो आदानप्रदान हुनेछ । पहिलोपटक तीन इजरायली बन्धकहरूको सट्टामा ९० प्यालेस्टिनी कैदीलाई रिहा गरिएको थियो ।
यो युद्धविराम सम्झौताले अक्टोबर ७, २०२३ मा हमासले इजरायलमा गरेको आक्रमणपछि सुरु भएको युद्धलाई रोकेको थियो ।
सम्बन्धित
















इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
बाजुरामा स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता
उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो
पूर्वी नाका काँकडभिट्टाबाट भित्रिए ७ हजार ६४२ पर्यटक
गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा घरटहरा हटाउने काम जारी
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
प्रतिक्रिया