निजामती कर्मचारी अस्पतालको रेडियोग्राफर पदको लिखित नतिजा प्रकाशन (नतिजासहित)
मेरोन्यूज
२०८१ माघ १२ गते १४:३५

काठमाडौँ । लोक सेवा आयोगले निजामती कर्मचारी अस्पतालको रेडियोग्राफर पदको नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले शनिबार एक सूचना जारी गर्दै निजामती कर्मचारी अस्पतालको रेडियोग्राफर पदको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
निजामती कर्मचारी अस्पतालको वि.नं. ३२-३५/०८०-०८१ (खुला तथा समावेशी) प्राविधिक सेवा, रेडियोलोजी समूह, रेडीयोग्राफी उपसमूह , रेडीयोग्राफर पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :


सम्बन्धित
















इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
बाजुरामा स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता
उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो
पूर्वी नाका काँकडभिट्टाबाट भित्रिए ७ हजार ६४२ पर्यटक
गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा घरटहरा हटाउने काम जारी
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
प्रतिक्रिया