आरोपीकाे बयान- ‘शाहरूखकाे घरमा चोरी असफल भएपछि सैफ अलीकाेमा पसेँ’
मेरोन्यूज
२०८१ माघ १४ गते १४:४५

काठमाडौं। बलिउड अभिनेता सैफ अली खानमाथि जनवरी १६ मा आक्रमण भएको थियाे ।
बान्द्राको ११औं फ्लोरमा रहेको फ्ल्याटमा अज्ञात व्यक्तिले चक्कु प्रहार गरेपछि लीलावती अस्पताल भर्ना भएका सैफ हालै डिस्चार्ज भएका छन्।
यस घटनामा प्रहरीले बंगलादेशी नागरिक भनिएका शरिफूल शहजादलाई पक्राउ गरेर विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ । यसैबीच घटनाबारे एक नयाँ खुलासा भएकाे छ ।
प्रहरीका अनुसार बयानका क्रममा आराेपी शहजादले अभिनेता शाहरुख खानको बंगला ‘मन्नत’ मा चोरी गर्न खाेज्दा असफल भएपछि सैफको घरमा पसेको बताएका छन् ।
आरोपीले भारतीय कागजात बनाउन पैसा चाहिने भएकाले यो सब गरेको बयानमा बताएकाे प्रहरीले जनाएकाे छ ।
सम्बन्धित
















इरान युद्धले विश्व अर्थतन्त्रमा दबाब
लहानमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
इरान युद्ध अन्त्यका लागि अमेरिकी वार्ता टोली शनिबार पाकिस्तान प्रस्थान
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
प्रतिक्रिया