काठमाडौं परिसरमा एसएसपी अधिकारीले सम्हाले कमाण्ड
मेरोन्यूज
२०८१ माघ १५ गते २०:४६

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंमा एसएसपी विश्व अधिकारीले आज पदभार ग्रहण गरेका छन् । यसअघि माघ १२ गते गृहमन्त्रालयले १८ जना एसएसपीकाे सरुवा गर्दा अधिकारीले काठमाडौंमा सरुवा भएको थियो ।
यसअघि परिसरका प्रमुख रहेका बसन्त रजौरे प्रहरी प्रधान कार्यालयको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा भएका छन् ।
आजै परिसरमा रजाैरेको एक कार्यक्रमबिच विदाई र अधिकारीकाे स्वागत गरिएको हाे ।
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया