नेपाल स्टार्ट अप र साना तथा मझौला व्यवसाय सम्मेलन आजदेखि
मेरोन्यूज
२०८१ माघ १६ गते ९:२१

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आजदेखि ‘नेपाल स्टार्ट अप र साना तथा मझौला व्यवसाय सम्मेलन’ सुरू हुने भएको छ।
नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको आयोजनामा दुई दिने सम्मेलन सुरू हुन लागेको हो।
सम्मेलनको आज बिहान ९ बजे कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नेछन्।
सम्बन्धित
















Campaign on conservation of leasehold forest in Chitwan
वीरगञ्जका विभिन्न क्यासिनोबाट ६ जना पक्राउ
युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव
थलापति विजय तमिलनाडुको मुख्यमन्त्री
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
कबुलियत गराएर वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रक्रिया फेरि सञ्चालनमा
लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
सांसदहरूको बायोमेट्रिक विवरण संकलन सुरु
प्रतिक्रिया