थलापति विजय तमिलनाडुको मुख्यमन्त्री
मेरोन्यूज
२०८३ वैशाख २७ गते १३:४१

काठमाडाैं। तमिलगा भेट्री कड्गम (टीभीके)का अध्यक्ष सी. जोसेफ विजयले तमिलनाडुको मुख्यमन्त्रीका रूपमा शपथ लिएका छन् ।
तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकर ले चेन्नईस्थित नेहरू स्टेडियममा आयोजित समारोहमा विजयलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
शपथग्रहण कार्यक्रममा कंग्रेस नेता राहुल गान्धी पनि सहभागी थिए।
मुख्यमन्त्री बनेलगत्तै उनले मञ्चबाट तीन आदेशमा हस्ताक्षर गरेका छन् । यो आदेशमा हरेक घरलाई २०० युनिट बिजुली निःशुल्क गर्ने, लागुपदार्थको समस्या समाधान गर्न हरेक जिल्लमा विशेष दल बनाउने र महिलाको सुरक्षाका लागि एक विशेष टास्क फोर्स बनाउने उल्लेख छ ।
सम्बन्धित
















थलापति विजय तमिलनाडुको मुख्यमन्त्री
डिभिजन वन कार्यालय चितवनले सडक किनारका जोखिमयुक्त रुख हटाउँदै
रौतहटमा लागुऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान सञ्चालन
लेक लागेर सगरमाथा आरोहीको निधन
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
कबुलियत गराएर वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रक्रिया फेरि सञ्चालनमा
लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
प्रतिक्रिया