गुडविल फाइनान्ससँगको सहकार्यमा इसेवाले ल्यायो ‘इसेवा इजीलोन’, २ लाखसम्म पाइने
मेरोन्यूज
२०८१ माघ १६ गते १७:२८

काठमाडौँ। इसेवाले गुडविल फाइनान्स लिमिटेडको सहकार्यमा एजेन्टहरुलाई अब रु ३० हजारदेखि २ लाखसम्म इजी लोन प्रदान गर्ने भएको छ ।
इजीलोन सुविधाका साथ इसेवाले वित्तीय प्रविधिको क्षेत्रमा भित्र्याएको नयाँ आयामले अर्को दिशा पाएको कम्पनीले बताएको छ । साना तथा मझौला व्यवसायीहरूको आर्थिक आवश्यकतालाई मध्य नजर गर्दै इसेवाले इजीलोनको सुरुवात गरेकोमा अबको यो कदमले एजेन्टहरुलाई झन धेरै सहज बनाउने इसेवाका वित्तीय सेवाका हेम घिमिरेले बताए ।
व्यक्तिगत आवश्यकता पूर्ति गर्न होस् वा आफ्नो व्यवसाय विस्तार गर्न यस इजीलोनले मर्चेन्टहरुको जिवनलाई थप सहज र धेरै हद सम्म तनाव मुक्त बनाउने उनको भनाइ रहेको छ । इजीलोन छिटो, भरपर्दो, सुरक्षित र पारदर्शी भएको र आवेदन प्रक्रिया निकै सहज हुनुको साथै इजीलोन एजेन्टहरूको व्यावसायिक सफलताको लागि तयार पारेका उनले बताए ।
सम्बन्धित















ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
पारिजात सम्मान २०८२ बाट सम्मानित हुनेहरूको नाम घोषणा
प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर
‘युएईमा अमेरिकी लुक्ने ठाउँहरूमा आक्रमण सुरु भयाे ‘- इरान
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
प्रतिक्रिया