त्रिकोणात्मक क्रिकेट श्रृङ्खला: नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै
मेरोन्यूज
२०८१ माघ २० गते ७:३६

काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय महिला टी-२० अन्तराष्ट्रिय शृङ्खलामा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ।
खेल दिउँसो सवा १२ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ । नेपालले आज आफ्नो तेस्रो खेल खेल्न लागेको हो ।
शनिबारको खेलमा नेपाल थाइल्याण्डसँग ४ विकेटले पराजित भएको हो। यसअघि भएको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो ।
सम्बन्धित
















इरान युद्धले विश्व अर्थतन्त्रमा दबाब
लहानमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
इरान युद्ध अन्त्यका लागि अमेरिकी वार्ता टोली शनिबार पाकिस्तान प्रस्थान
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
प्रतिक्रिया