बहस नसकिएपछि रवि फेरि हिरासतमा
मेरोन्यूज
२०८१ माघ २३ गते १७:२९

काठमाडौं । चितवनको सहारा बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन मुद्दामा थुनछेक बहस नसकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका अभियुक्तलाई हिरासत पठाइएको छ ।
जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलाशले उनीहरूलाई हिरासतमा राख्न आदेश गरेको हो ।
जिल्ला सरकारी वकीलको कार्यालय चितवनले मंगलवार रवि सहित १५ जना विरुद्ध पुरक अभियोग पत्र दायर गरेको थियो । यसअघि असोज ८ गते १७ जना विरुद्ध मुद्दा दर्ता भएको थियो ।
मुद्दा दर्ता भएको भोलिपल्टै उनी अदालतमा हाजिर भएका थिए।
सम्बन्धित

















कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता
३३ अंकले घट्यो सेयर बजार
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
नक्कली नोटसहित रुपन्देहीबाट चार जना पक्राउ
प्रतिक्रिया