बिहीबार, पुष ३, २०८२

आइतबार सुन कतिमा हुँदैछ किनबेच ?

मेरोन्यूज २०८१ माघ २७ गते ११:१९

काठमाडौं । सुनको भाउ आइतबार तोलामा १ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि भाउ प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ६८ हजार १ सय रुपैयाँ थियो ।

चाँदीको भाउ तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९८५ रुपैयाँ रहेको चाँदी आज १९६० रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया