रक्षामन्त्रीको गाडीले दियो मोटरसाइकललाई ठक्कर
मेरोन्यूज
२०८१ माघ २७ गते १२:०७

काठमाडौं। रक्षामन्त्री सवार गाडीले काठमाडौंको माइतीघरमा मोटरसाइकललाई ठक्कर दिएको छ ।
रक्षामन्त्री मानवीर राई चढेको गाडीले आइतबार बिहान १० बजे मोटरसाइकललाई ठक्कर दिएको प्रहरी स्रोतले जानकारी दियो ।
गाडीको ठक्करबाट मोटरसाइकलमा सामान्य क्षति पुगेको छ। चालकलाई भने कुनै चोटपटक लागेको छैन ।
अहिले दुवै पक्षबीच मिलापत्र भइसकेको बताइएको छ ।
सम्बन्धित


















मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
तराईमा बढ्दै तापक्रम, नेपालगन्जमा ४० डिग्री नाघ्यो
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया