आहा रारा गोल्डकप उपाधिका लागि नेपाल पुलिस र ब्ल्याक बुल्स भिड्दै
मेरोन्यूज
२०८१ फागुन ३ गते ९:२३

काठमाडौं । २४औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबलमा आज उपाधि भिडन्त हुँदैछ ।
कास्कीको पोखरा रङ्गशालामा दिउँसो २ बजे सुरु हुने खेलमा उपाधिका लागि नेपाल पुलिस क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।सेमिफाइनलमा चर्च ब्वाइजलाई हराएर पुलिस फाइनलमा पुगेको हो भने ब्ल्याक बुल्सले पाँच पटकको उपाधि विजेता थ्रीस्टारलाई पराजित गरेको थियो ।
नेपाल पुलिस क्लब आजको खेल जित्दै सातौँ पटक च्याम्पियन बन्ने लक्ष्यमा रहँदा प्रतियोगितामा पहिलो पटक सहभागी ब्ल्याक बुल्स पुलिसलाई हराएर पहिलो उपाधि रच्ने योजनामा छ ।३ विदेशी र ९ स्वदेशी गरी १२ टोली सहभागी प्रतियोगिताको विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एकहजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
सम्बन्धित











प्रभु बैंकका सिइओ अशोक शेरचन हाजिरी जमानीमा रिहा
प्रचण्डसँग सञ्चारमन्त्री खरेलको भेटवार्ता
नवनियुक्त परराष्ट्रमन्त्री शर्माले लिए शपथ
महोत्तरीमा चिसोका कारण एक सातादेखि जनजीवन प्रभावित
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
प्रतिक्रिया