चर्चित पप गायिका शकिरा अस्पताल भर्ना
मेरोन्यूज
२०८१ फागुन ५ गते १३:५९

काठमाडौं । विश्व प्रसिद्ध पप गायिका शकिरा अस्पताल भर्ना भएकी छन् ।
स्वास्थमा खराबी आएपछि आफु अस्पताल भर्ना भएको गायिकाले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् ।
वास्तवमा पेरुको एक कन्सर्टमा शकिराको पर्फमेन्स थियो । त्यहीँ जाँदैगर्दा स्वास्थ्य बिग्रिएपछि उनी सिधै अस्पताल गएकी थिइन् ।
उनी जानुपर्ने कन्सर्टमा फ्यानहरू प्रतीक्षा गरिरहेका थिए । तर डाक्टरहरूले आफुलाई प्रस्तुति दिन रोक लगाएको शकिराले बताएकी छन् ।
गायिकाले लेखेकी छन्, ‘मलाई तपाईंहरू सबैलाई यो जानकारी गराउँदा दुःख लागेको छ कि मलाई हिजो राति पेटको समस्याका कारण आपतकालीन कक्षमा जानुपरेको थियो र म हाल अस्पतालमा भर्ना छु।’
सम्बन्धित
















लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया