बिहीबार, पुष ३, २०८२

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

मेरोन्यूज २०८१ फागुन ७ गते ११:२२

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन १ हजार १०० रुपैयाँले बढेको हो । 

मंगलबार सुन एक लाख ६९ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको सुन आज बढेर प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला एक हजार १९५ रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रतिक्रिया