जर्मनीमा कन्जरभेटिभ पार्टी बन्यो ठुलो दल, चान्सलर स्कोल्जको तेस्रो
मेरोन्यूज
२०८१ फागुन १२ गते ८:५९

काठमाडौँ । जर्मनीको आम निर्वाचनमा कन्जरभेटिभ पार्टी सबैभन्दा ठुलो दल बनेको छ ।
कन्जरभेटिभ पार्टी सीडीयूले सबैभन्दा धेरै २८.६ प्रतिशत मत पाएको बिबिसीले उल्लेख गरेको छ ।
त्यस्तै चुनावी नतिजामा, अल्टरनेटिभ फर जर्मनी पार्टी (एएफडी) दोस्रो र सोसल डेमोक्रेटिक पार्टी (एसपीडी ) तेस्रो स्थानमा आएको छ ।
एएफडीले २०.८ प्रतिशत मत प्राप्त गरेको छ भने वर्तमान चान्सलर ओलाफ स्कोल्जको एसपीडीले १६.४ प्रतिशत मत प्राप्त गरेको छ । त्यस्तै ग्रीन पार्टीले ११.६ प्रतिशत र लेफ्ट पार्टीले ८.८ प्रतिशत मत प्राप्त गरेका छन् ।
फ्रेडरिक माट्ज नेतृत्वको सिडीयू ठुलो दल बनेपछि अब उनीनै गठबन्धन सरकारको प्रमुख बन्ने मिडिया रिपोर्टमा उल्लेख छ ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया