पुलिसलाई हराउँदै त्रिभुवन आर्मी केपी ओली कपको सेमिफाइनलमा
मेरोन्यूज
२०८१ फागुन १२ गते १४:१९

काठमाडौं । त्रिभुवन आर्मी काठमाडौँमा जारी केपी ओली कपको सेमिफाइनलमा पुगेको छ ।
सोमबार एन्फा कम्पलेक्समा सम्पन्न खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे ।
नवयुगले खेलको १९औं मिनेटमा गोल गर्दै आर्मीलाई शुरुअती अग्रता दिलाएको थिए भने खेलको ८०औं मिनेटमा नवयुगको असिष्टमा दिनेश हेन्जनले गोल गरेका थिए ।
आर्मीले अब सेमिफाइनलमा मंगलबार हुने संकटा र एपिएफको विजेतासँग खेल्नेछ । आज अपराहन्न ३ बजेदेखि हुने दोस्रो क्वाटरफाइनलमा आयोजक केपी एफसी र एनआरटीबीच खेल हुने तालिका छन् ।
सम्बन्धित















यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
धूम्रपान नियन्त्रणका लागि बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ
प्रहरी प्रतिष्ठान नसार्ने सरकारको निर्णय
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
यूएईसँगको खेलमा नेपाल पराजित
प्रतिक्रिया