बीवाईडी हाई–टेक विक सुरु, नेपाली सडकमा नगुडेका ५ नयाँ मोडल सार्वजनिक
मेरोन्यूज
२०८१ फागुन १४ गते १८:३६

काठमाडौं । नेपालका लागि बिवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले बिवाईडी हाई–टेक विक सुरु गरेकाे छ ।
आज फागुन १४ देखि १८ गतेसम्म चल्ने विक बुधबार काठमाडौंको एभरेष्ट होटेलमा सुरु भएको हाे।
प्रदर्शनीको पहिलो दिन नेपाली सडकमा नगुडेका ५ नयाँ मोडलका लक्जरियर्स गाडी सार्वजनिक गरिएकाे छ । डेन्जा डी ९, शार्क ६, डेन्जा जेट ९ जीटी, बायो ५, यु८ गाडी सार्वजनिक भएका हुन्।
यी गाडी नेपालमा भएका गाडीको तुलनामा नयाँ प्रविधिसहितका छन् ।
बीवाईडी हाई–टेक विक २०२५ ले जनचेतना प्रदान गर्ने, इनोभेसनलाई बढावा दिने र नेपालको मोबिलिटी भविष्यलाई अझै तीव्रता दिने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।





सम्बन्धित















अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
ओलीलाई बालेनको समवेदना- पिताको अनुपस्थितिले कति रित्तोपन ल्याउँछ, मलाई महसूस छ
कांग्रेसले चुनावमा अनुशासन उल्लङ्घनका उजुरीको अध्ययन गर्ने
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
प्रतिक्रिया