प्रि ओपन सेसन : नेप्से २० अंकले बढ्यो
मेरोन्यूज
२०८१ फागुन १५ गते ११:०६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज २० अंकले बढेको छ । सेसन अवधिमा नेप्से ०.७५ प्रतिशतले बढेर २७८६.६५ विन्दुमा पुगेको छ ।
उक्त सेसनमा १ करोड ८२ लाख २५ हजार रुपैयाँ बराबरको ४४ हजार ६७२ कित्ता शेयर किनबेच भएको छ ।सेसन अवधिमा ७२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।
सम्बन्धित















Campaign on conservation of leasehold forest in Chitwan
वीरगञ्जका विभिन्न क्यासिनोबाट ६ जना पक्राउ
युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव
थलापति विजय तमिलनाडुको मुख्यमन्त्री
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
सांसदहरूको बायोमेट्रिक विवरण संकलन सुरु
मार्सल ल प्रकरणमा पूर्वप्रधानमन्त्रीको सजाय घट्यो
प्रतिक्रिया