अमेरिका र युक्रेनबीच हुने भनिएको खजिन सम्झौता असफल, भयाे चर्काचर्की
मेरोन्यूज
२०८१ फागुन १७ गते ७:३७

अमेरिका र युक्रेनबीच हुने भनिएको खजिन सम्झौता असफल भएको छ । युक्रेनको खनिज अमेरिकाले प्रयोग गर्न पाउने गरी सम्झौता गर्ने तयारीका साथ वार्ता भए पनि असफल भएको हो ।
यसअघि अमेरिका र युक्रेनबीच खनिजसँग सम्बन्धी सम्झौता गर्न सहमति भएको थियो । यसै बैठकमा हस्ताक्षर गर्ने तयारी भए पनि ठैठक तनावपूर्ण भयो ।युक्रेनका राष्ट्रपति जेलेन्स्की बैठक नसकी हिंडेपछि सम्झौता अघि बढ्न नसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
उनले अमेरिकाको साथ बिना युद्ध कठिन हुने महसुस गर्दै वार्तामा बसेको तर आफ्नो स्वतन्त्रता गुमाउन नसकिने बताए।
फक्स न्युजको अन्तरवार्तामा जेलेन्स्कीले आफ्नो अमेरिकी राष्ट्रपति ट्रम्प र अमेरिका प्रतिको सम्मान यथावतै रहनेसमेत बताएका छन्। उनले अझ सम्बन्ध सुमधुर रहने कुरामा विश्वास रहेको समेत बताए।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया