म्यानमामा कार दुर्घटना हुँदा ७ जनाको मृत्यु
मेरोन्यूज
२०८१ फागुन १८ गते १८:३९

पूर्वी म्यानमाको शान राज्यमा ३० भन्दा बढी यात्रु बोकेको यात्रुवाहक बस खाल्डोमा खस्दा सात जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएको म्यानमाको अग्नि सेवा विभागले जनाएको छ ।
दुर्घटना शनिबार राति करिब स्थानीय समय अनुसार ८ बजे भएको हो ।
एक स्थानीय प्रहरी अधिकारीले आइतबार बसले नियन्त्रण गुमाएपछि दुर्घटना भएको बताए ।
उहाँका अनुसार घाइतेमध्ये पाँच पुरुष र दुई महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
उद्धारकर्मीहरुले घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरेको हो । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया