सोमबार कति छ सुनको भाउ ?
मेरोन्यूज
२०८१ फागुन १९ गते १२:०७

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर छ ।
नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आज सुन एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार गत शुक्रबारदेखि यही मुल्यमा सुन किनबेच भइरहेको हो ।
यस्तै आज चाँदी एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मुल्यमा पनि गत शुक्रबारदेखि घटबढ भएको छैन ।
सम्बन्धित
प्रतिक्रिया