माओवादी पदाधिकारी बैठक बस्दै
मेरोन्यूज
२०८१ फागुन २१ गते ९:१६

काठमाडौं।नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बस्नेछ ।
बैठकमा सरकारले आज संसदमा निर्णयार्थ पेस गर्न लागेको अध्यादेश, तराई–मधेश अभियान तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
सम्बन्धित


















आज वैशाख ५ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
प्रतिक्रिया