२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
मेरोन्यूज
२०८१ फागुन २२ गते १५:३२

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार घटेको छ । आज नेप्से परिसूचक २ दशलमव ७० अंकले घटेर २,८१८ को विन्दुमा कायम भएको हो।
बिहिबार ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ कम्पनीको घटेको छ । आज दिनभरिमा ३१० कम्पनीको १ करोड ९० लाख ४१ हजार कित्ता सेयर किनबेच हुँदा १० अर्ब १० करोड माथिको कारोबार भएको छ ।
यसदिन सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब १२ करोडको सेयर कारोबार भएको हो । यस्तै नेपाल पुनर्बीमा कम्पनीको १ अर्ब ८ करोडको सेयर कारोबार भएको छ । एनआरएनको ३४ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
बिहिबार सबेभन्दा धेरै गार्डियन माइक्रो लाइफ र भुगोल इनर्जीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै नविल डिबेञ्चर २०८२ का इकाईधनीले गुमाएका छन् ।
सम्बन्धित
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया