अमिताभ बच्चनले अयोध्यामा किने २ बिघा जग्गा
मेरोन्यूज
२०८१ फागुन २३ गते १४:३६

काठमाडौं । भारतीय अभिनेता अमिताभ बच्चनले अयोध्यामा २ बिघा जमिन किनेका छन् ।
अयोध्याको तिहुरा माझा क्षेत्रमा अभिनेताले जग्गा किनेका हुन्। अमिताभले यो जग्गा आफ्नो बुबा हरिवंश राय बच्चनको नाममा गठन गरिएको मेमोरियल ट्रस्टको नाममा दर्ता गराएका छन्, जसको मूल्य ८६ लाख रुपैयाँभन्दा बढी रहेको बताइएको छ।
यो जग्गा अभिनन्दन लोढा प्राइभेट लिमिटेडले एक महिना अघि जनवरी ३१ मा खरिद गरेको थियो। ९ नोभेम्बर २०१९ मा सर्वोच्च अदालतले राम मन्दिरको पक्षमा फैसला गरेपछि, अयोध्यामा जग्गा किन्न देशभरका मानिसहरूमा दौडधुप सुरु भएको थियो ।
सम्बन्धित
















सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
२१४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
नुवाकोटको गल्छी–रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
१७ अंकले घट्यो नेप्से
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
प्रतिक्रिया