आणविक सम्झौताको वार्ता गर्ने ट्रम्पको प्रस्ताव इरानद्वारा अस्वीकार
मेरोन्यूज
२०८१ फागुन २६ गते ९:५५

काठमाडौँ । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले आणविक कार्यक्रममा वार्ताको माग गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पत्रको जवाफ दिएका छन् ।
ट्रम्पले तेहरानलाई पठाएको पत्रको जवाफ दिदै खामेनीले इरानले ‘धम्की दिने सरकारहरू’ सँग वार्ता नगर्ने बताएका छन् । ट्रम्पले पत्रमार्फत इरानले आणविक सम्झौताको वार्ता गर्न सहमत भएन भने उसले सैन्य कारबाहीको सामना गर्न सक्ने चेतावनी दिएका थिए ।
संयुक्त राष्ट्रसंघका अनुगमनकर्ताहरूले उनको सरकारले हालैका वर्षहरूमा आफ्नो आणविक कार्यक्रमलाई द्रुत गतिमा अगाडि बढाएको बताएका छन् ।
ट्रम्पले इरानको आणविक कार्यक्रमलाई अगाडि बढ्नबाट रोक्नको लागि नयाँ सम्झौता गर्न चाहेको बताएका छन् । शुक्रबार ट्रम्पले इरानलाई वार्ताको मौका दिएको र अन्यथा उसको आणविक कार्यक्रमलाई लक्षित गर्न सकिने बताएका थिए ।
सम्बन्धित











सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष
कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया