बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ
मेरोन्यूज
२०८१ फागुन २८ गते २०:४२

सप्तरी । बैंकिङ कसुरमा फरार भएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सप्तरी राजगढ गाउँपालिका-३ नर्घो टोलका २८ वर्षीय दिलीपकुमार मण्डल रहेका छन्।
उनलाई नर्घो टोलबाटै मंगलबार मध्यान्ह पक्राउ गरिएको सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले बताए।
मण्डलविरूद्ध जिल्ला अदालत झापाले गत माघ २९ गते पक्राउ पुर्जी जारी गरेको थियो।
मण्डलाई जिल्ला प्रहरी कार्यालय भद्रपुर झापामा पठाइएको खतिवडाले बताए।
सम्बन्धित














स्रोत नखुलेको रु २७ लाखसहित दुई जना पक्राउ
पहिराले मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रुपमा अवरुद्ध
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया