बराबरीमा रोकियो म्यानचेस्टर सिटी
मेरोन्यूज
२०८१ चैत २ गते ८:२४

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटी ब्राइटनसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।
म्यानचेस्टर सिटीका लागि इर्लिंग हलाण्ड र ओमार मार्मोउशले एक एक गोल गरेका थिए भने ब्राइटनका लागि पेर्भिस इस्तुपिनान र एक गोल म्यानचेस्टर सिटीका अबडुकोडिर खुसानोभले आत्मघाती गोल गरेका थिए ।
यो बराबरीपछि म्यानचेस्टर सिटीको २९ खेलमा ४८ अंक भएको छ र लिगमा पाँचौं स्थानमा रहेको छ । त्यसैगरी ब्राइटनको २९ खेलमा ४७ अंक भएको छ र लिगमा सातौं स्थानमा उक्लिएको छ ।
सम्बन्धित


















जापानको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प, ८० सेन्टिमिटरको सुनामीको लहर कुजीमा ठोक्कियो
‘बोरिङ लिफ्ट’ खानेपानी आयोजना निर्माण सुरु
विश्वविद्यालयबाट विद्यार्थी र कर्मचारी संगठन हटाउन प्रधानमन्त्रीको निर्देशन
रास्वपा महामन्त्रीमा भूपदेव शाह
दुई दिन सार्वजनिक बिदाले मानहुँकोटमा बढ्यो पर्यटकको चहलपहल
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया