नेप्सेको ओरालो यात्रा कायमै, आइतबार २१ अंकले घट्यो
मेरोन्यूज
२०८१ चैत २ गते १५:३९

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २१.६३ अंक घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ०.७९ प्रतिशतले घटेर २,७१४.८५ विन्दुमा बन्द भएको हो ।
आज ६ अर्ब ८३ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । जसमा ३१ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । यस्तै, २०७ कम्पनीको सेयरमूल्य घटेको छ । ६ कम्पनीको सेयरमूल्य स्थिर छ ।
आज सामुदायिक लघुवित्त वित्तीय संस्था, विशाल बजार कम्पनीको सेयरमूल्य पाँच प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचकमात्र वृद्धि भएको छ । बाँकी सबै समूहको परिसूचक घटेको छ ।
सर्वाधिक घट्नेमा विकास बैंक समूह छ । यस समूहको परिसूचक २.२५ प्रतिशतले घटेको छ ।
सम्बन्धित
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया