पिएम कप क्रिकेटमा आज दुई खेल : बागमती र गण्डकी, कर्णाली र कोशी भिड्दै
मेरोन्यूज
२०८१ चैत ४ गते ८:३०

काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबार दुई खेल हुँदैछन् ।
आज बागमती र गण्डकी प्रदेश, कर्णाली र कोशी प्रदेश भिड्न लागेका हुन्। दुईवटै खेल बिहान ९ बजे सुरु हुने छन्।बागमती र गण्डकीको खेल सिद्धार्थनगरमा हुँदैछ भने कर्णाली र कोशीको खेल भैरहवामा हुनेछ।
पाँच खेलसम्म अपराजित नेपाल पुलिस क्लब र आर्मी समान १० अंकसहित रनरेटका आधारमा पहिलो र दोस्रो स्थानमा छन्।
पाँचमा एक खेल गुमाएको लुम्बिनीले आठ अंकसहित तेस्रो स्थानमा छ भने दुई खेल गुमाएको एपिएफ क्लब ६ अंकसहित चौथो स्थानमा छ।
सम्बन्धित











हामीसँग बयान लिन खोज्नु गैरकानुनी : ओली
निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री
बालेनसँग ‘वान टू वान’ वार्ता सकेर निस्किए रवि
रवि र बालेन भित्र छलफलमा, सुधन गुरुङले बाहिरबाट लगाइदिए ताला
त्रिविका १६ हजार विद्यार्थी दीक्षित
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया