सेयर बजारमा ७ अंककाे गिरावट, काराेबार रकम ४ अर्ब ३४ करोड
मेरोन्यूज
२०८१ चैत ४ गते १५:२५

काठमाडौं । कारोबारको तेस्रो दिन सेयर बजार घटेको छ ।
मंगलबार नेप्से परिसूचक ७ दशमलव ६६ अंकले घटेर २६९७ दशमलव ०४ को विन्दुमा पुगेको हो ।
आज ३१३ कम्पनीको ५० हजार ८३४ पटकको कारोबारमा ८२ लाख ३७ हजार ९०२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ अर्ब ३४ करोड ६६ लाख ३२ हजार रुपैयाँ रहेको छ ।
मंगलबार ८६ कम्पनीको सेयर मूल्य बढ्दा १५२ कम्पनीको घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।
सम्बन्धित















Campaign on conservation of leasehold forest in Chitwan
वीरगञ्जका विभिन्न क्यासिनोबाट ६ जना पक्राउ
युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव
थलापति विजय तमिलनाडुको मुख्यमन्त्री
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
सांसदहरूको बायोमेट्रिक विवरण संकलन सुरु
मार्सल ल प्रकरणमा पूर्वप्रधानमन्त्रीको सजाय घट्यो
प्रतिक्रिया