त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन स्थगित
मेरोन्यूज
२०८१ चैत ६ गते १६:४९

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन नै स्थगित भएको छ। निर्वाचन समितिले आज बिहीबार एक सूचना जारी गर्दै स्ववियुको निर्वाचन कार्यक्रम स्थगित भएको बताएको हो।
नेपाल विद्यार्थी संघ (नेविसंघ)को नाममा दुईवटा प्यानलले उम्मेदवारी दर्ता गरेपछि यहाँ विवाद छ।
नेविसंघको असन्तुष्ट पक्षले उच्च अदालतमा रिट निवेदन दायर गरेको थियो। बुधबार न्यायाधीश डालकुमार खड्काको इजलासले छलफलका लागि बोलाउँदै निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेको थियो। त्यस्तै आज बिहीबारका लागि दुवै पक्षलाई छलफलका लागि बोलाइएको थियो।
सम्बन्धित










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया