वीरगन्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियुकी राय विजयी
मेरोन्यूज
२०८१ चैत ८ गते २१:४६

काठमाडौं। वीरगन्ज नर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियत (अनेरास्ववियु) की आर्जु राय विजयी भएकी छन् ।
शनिबार साँझ सम्पन्न मतगणना अनुसार उनी १०३ मत प्राप्त गर्दै विजयी भएकी हुन् । त्यस्तै सचिवमा नेपाल विद्यार्थी संघ (नेविसंघ) की मन्दिरा चिमोरिया विजयी भएकी छन् । उनले १०४ मत प्राप्त गरिन् ।
कोषाध्यक्षमा अनेरास्ववियुकै आसिका पौड्याल ११५ मत सहित विजयी भइन् । त्यस्तै प्रत्यक्षतर्फ अनेरास्ववियुका यशोदा विष्ट, सुनिता श्रेष्ठ, विशेषता शाही ठकुरी, प्रदिल घिसिङ र चाँदनी यादव विजयी भएका छन् । निर्वाचनमा कूल २ सय ७२ मत खसेको थियो ।
सम्बन्धित










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया