काठमाडौंका एसएसपी अधिकारीको भर्चुअल निर्देशन
मेरोन्यूज
२०८१ चैत १० गते १४:५७

काठमाडौं । काठमाडौंका एसएसपी विश्व अधिकारीले जिल्लाको सुरक्षा अवस्थालाई थप मजबुत बनाउन निर्देशन दिएका छन्।
जिल्ला प्रहरी परिसरबाटै उनले भर्चुअल रूपमा सोमबार मातहतका रहेका वृत्त तथा प्रभागका प्रमुखहरूलाई निर्देशन दिएका हुन्।
उनले ‘सुरक्षित उपत्यका’का लागि उत्त व्यावसायिक र निष्ठापूर्वक परिचालित हुन मातहतलाई निर्देशन दिए।
अधिकारी काठमाडौं परिसरमा हाजिर भएदेखि नै आफ्नो अभिव्यक्तिका कारण चर्चामा छन्। उनलाई कामभन्दा बढी बोलेर चर्चा कमाएको आरोप लाग्ने गरेको छ।
सम्बन्धित
















भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
डिजिटल रूपान्तरणमा चीनको बढ्दो प्रभाव
सुनसरीमा हुरीले मकैखेतीमा क्षति
राष्ट्रपतिले जारी गरे थप तीन वटा अध्यादेश
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
प्रतिक्रिया