बुधबार ४० अंकले बढ्याे सेयर बजार
मेरोन्यूज
२०८१ चैत १२ गते १६:३७

काठमाडौं । काराेबारकाे चाैथाेदिन बुधबार सेयर बजार दाेहाेराे अंकले बढेको छ ।
आज नेप्से परिसूचक ४० दशलमव ४७ अंकले बढेर २,६२३ को विन्दुमा कायम भएको छ ।
बुधबार २३१ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ कम्पनीको मात्रै घटेको छ । आज ३१७ कम्पनीको ९१ लाख ४२ हजार ९४१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २० करोडको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४१ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ ।
यस्तै नेपाल पुनर्बीमा कम्पनीको ३१ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । गार्डियन माइक्रो लाइफको २२ करोड ९८लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
सम्बन्धित















७३ वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह
Campaign on conservation of leasehold forest in Chitwan
वीरगञ्जका विभिन्न क्यासिनोबाट ६ जना पक्राउ
युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
मार्सल ल प्रकरणमा पूर्वप्रधानमन्त्रीको सजाय घट्यो
प्रतिक्रिया