राजावादीलाई रिङरोड बाहिरै रोक्न तीनकुनेको प्रमुख लेनमा बार
मेरोन्यूज
२०८१ चैत १४ गते १२:०६

काठमाडौं। काठमाडौं आज गणतन्त्र पक्षधर र राजावादीको प्रर्दशन हुँदैछ ।
राजावादीका लागि प्रदर्शनस्थल तीनकुने र गणतन्त्रका लागि भृकुटीमण्डप तोकिएको छ ।
यी दुई प्रर्दशनका कारण आज उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ । प्रर्दशनलाई लक्षित गर्दै यहाँको सुरक्षा व्यवस्थापनि कडा पारिएको छ ।
राजावादीलाई रिङरोड भित्र छिर्न नदिन बानेश्वर स्थित तीनकुनेको प्रमुख लेनमा बार लगाइएको छ । साथै उपत्यकाका विभिन्न स्थलमा ट्राफिक प्रहरीले चेकजाँच बढाएको छ ।
सम्बन्धित
















टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने
यस्तो छ शनिबार विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको प्रभाव: यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरी
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया