समाजवादी मोर्चाको विशाल सभा भृकुटीमण्डमा (तस्बिरहरू)
मेरोन्यूज
२०८१ चैत १४ गते १४:२४

काठमाडौं । काठमाडौँको प्रदर्शनीमार्गमा समाजवादी मोर्चाले आयोजना गरेको बृहत् सभा जारी छ।
सभामा अहिले विभिन्न राजनीतिक दलका नेताले सम्बोधन गर्दैछन्।
सभामा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्दले सम्बोधन गर्नेछन्।
गणतन्त्रका पक्षमा समाजवादी मोर्चाले प्रदर्शन र जनसभा गरेको हो।
साथै सरकारका गलत कदमविरुद्ध खबरदारी गर्न पनि समाजवादी मोर्चाले प्रदर्शन र जनसभा गरेको बताएको छ।




सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया