कुलमानको बर्खास्तीबारे प्रधानमन्त्री ओलीले संसदमा जवाफ दिने
मेरोन्यूज
२०८१ चैत १४ गते १५:५२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको १८ गतेको बैठकमा सम्बोधन गर्ने भएका छन् ।
आइतबारबाट संसद सहज रूपमा सञ्चालन हुने सहमति जुटेको छ ।
शुक्रबार सभामुख देवराज घिमिरेसहित प्रमुख प्रतिपक्ष, सत्ता पक्ष र अन्य दलका प्रमुख सचेतकहरूबीच छलफलपछि प्रधानमन्त्री ओलीले संसदमा जवाफ दिने सहमति भएको हो ।
सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया