मंगलबार पनि घट्यो सेयर बजार
मेरोन्यूज
२०८१ चैत १८ गते १५:३४

काठमाडौं। सेयर बजार मंगलबार पनि घटेको छ ।
जसअनुसार मंगलबार सेयरबजार परिसूचक नेप्से १५.५७ अंकले घटेर २६७७.५५ विन्दुमा पुगेर रोकिएको छ ।
तर, आज झन्डै पौने ६ अर्बको सेयर किनबेच भने भएको छ। जसअनुसार कुल १ करोड ६ लाख कित्ता सेयर खरिद बिक्री हुदाँ कारोबार भने ५ अर्ब ७९ करोड रुपैयाँ बराबर भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आजको कारोबारमा ४२ वटा कम्पनिको सेयर बढ्दा २०१ वटा कम्पनिको भने घट्न पुगेका छन् ।
सम्बन्धित
















सप्तरीमा आगलागीबाट १२ घरगोठ जलेर नष्ट
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
आज यी स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
यस्तो छ आज तरकारीको मूल्य
प्रतिक्रिया