तीनकुने घटनामा संलग्न थप २४ जना पक्राउ
मेरोन्यूज
२०८१ चैत १८ गते १६:१०

काठमाडौं । काठमाडौंको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा थप २४ जना पक्राउ परेका छन् ।
१५ चैतमा तीनकुनेमा राजावादीहरूले गरेको हिंसात्मक प्रदर्शन, अराजक गतिविधि र तोडफोडको घटनामा संलग्न भएको आरोपमा थप २४ जना पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
उनीहरूलाई काठमाडौंमा विभिन्न स्थानबाट पक्राउ गरिएको बोहराले बताए । तीनकुने घटनामा संलग्न रहेको आरोपमा यसअघि राप्रपाका महामन्त्री धवलशमशेर राणा, उपाध्यक्ष रवीन्द्र मिश्रसहित ४१ जना पक्राउ परेका थिए । अदालतबाट म्याद थप गरेर पक्राउ परेकाहरूमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
प्रतिक्रिया