सोमबार, वैशाख ७, २०८३

लिभरपुलको पुन जीत, ७३ अंकसहित पहिलो स्थानमा

मेरोन्यूज २०८१ चैत २० गते ९:३३

काठमाडौं।  लिभरपुलले इङ्लिस प्रिमियर लिगमा पुन जीत हासिल गरेको छ । 

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

बुधबार राति भएको खेलमा टोलीले एभर्टनलाई रोमाञ्चक खेलमा १–० ले पराजित गर्दै जीत हासिल गरेको हो ।

एनफिल्डमा घरेलु समर्थक माझ लिभरपुलले दोस्रो हाफमा विजयी गोल गरेको थियो । डिअगो जोटाले ५७औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो ।लुइस डिआजको पासमा जोटाले टोली बिजयी गोल गरेका हुन्।

अब, लिभरपुलले प्रिमियर लिगमै फुलममको सामना गर्नेछ भने एभर्टनले भने दोस्रो स्थानको आर्सनलसँग खेल्नेछ ।

प्रतिक्रिया