शनिबार, वैशाख २६, २०८३

बलिउडका दिग्गज अभिनेता मनोज कुमारको निधन

मेरोन्यूज २०८१ चैत २१ गते ८:५३

काठमाडौँ । बलिउडका दिग्गज अभिनेता मनोज कुमारको शुक्रबार बिहान निधन भएको छ।

Advertisement
NiccNicc

उनले ८८ वर्षको उमेरमा मुम्बईको कोकिलाबेन अस्पतालमा अन्तिम सास फेरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। उनी हिन्दी फिल्म उद्योगमा देशभक्तिपूर्ण फिल्महरूका लागि परिचित छन्।

उनका चर्चित फिल्महरूमा क्रान्ति, उपकार, शहीद, पूर्व और पश्चिम, रोटी कपडा और मकानलगायत छन्।

प्रतिक्रिया