२४ घण्टामा गाजामा इजरायली आक्रमणबाट ९७ जनाको मृत्यु, १३८ जना घाइते
मेरोन्यूज
२०८१ चैत २१ गते ९:५५

एजेन्सी । गत २४ घण्टामा गाजा पट्टीमा इजरायली आक्रमणबाट कम्तिमा ९७ प्यालेस्टिनीहरू मारिएका छन् । १३८ जना घाइते भएका छन् । स्वास्थ्य अधिकारीहरूले धेरै पीडितहरू भग्नावशेष र सडकमा फसेका छन् । एम्बुलेन्स र नागरिक सुरक्षा टोलीहरू पुग्न असमर्थ छन् ।
मार्च १८ मा इजरायलले गाजापट्टीमा आफ्नो तीव्र आक्रमणहरू नविकरण गरेदेखि अहिलेसम्म कम्तिमा १ हजार १६३ प्यालेस्टिनीहरू मारिएका छन् । २ हजार ७३५ जना घाइते भएका छन् ।
अधिकारीहरूले भने कि गाजामा अस्पताल र स्वास्थ्य सुविधाहरू औषधि र चिकित्सा आपूर्तिको गम्भीर अभाव र इन्धनको अभावको बीचमा आफ्नो क्षमताभन्दा बाहिर सञ्चालन भइरहेका छन् । जसले हजारौं बिरामी र घाइतेहरू, विशेष गरी बालबालिका, गर्भवती महिला र वृद्धहरूको जीवनलाई खतरामा पारेको छ ।
सम्बन्धित
















आईसीसी महिला च्यालेन्ज ट्रफी : नेपालले अमेरिकालाई दियो ८७ रनको लक्ष्य
हिमाल आरोहणका क्रममा लडेर घाइते भएका आरोहीको उद्दार
स्थानान्तरण र व्यवस्थापनमा सहरी विकास मन्त्रालयको पहल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
बाजुरामा स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
प्रतिक्रिया